‘जेनजी’ आन्दोलनलाई ‘विदेशी-जासुसी विद्रोह’को संज्ञा दिँदै मिश्रले भने- त्यो घटनाको गहिराइमा पुग्ने प्रयास जारी राख्नुपर्छ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रविन्द्र मिश्रले गतवर्ष भदौ २३ गते भएको जेनजी विद्रोहलाई संसारकै सबैभन्दा सफल ‘विदेशी-जासुसी विद्रोह’ भएको दाबी गरेका छन्। मंगलबार सामाजिक सञ्जालमा उनले नेपालले आफ्नो दिर्घकालीन हितलाई सुनिश्चित गर्न चाहने हो भने गत वर्ष भदौ २३ र २४ को घटनाको सक्दो गहिराइमा पुग्न प्रयास गर्नुपर्नेमा पनि जोड दिएका छन्। आजको दिनलाई ‘
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







